+

प्रदेशसभा सदस्य दीपक मनाङे पक्राउ

काठमाडौँ । दीपक मनाङे भनेर चिनिने गण्डकी प्रदेशसभा सदस्य राजीव गुरूङ  पक्राउ परेका छन् । 

मनाङेलाई प्रहरीको केन्द्रीय अनुसन्धान  ब्यूरो टोलीले काठमाडौँको सानोभ-याङबाट पक्राउ गरेको हो ।

केन्द्रीय अनुसन्धान ब्यूरोका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक दीपक थापाका अनुसार उनलाई आजै काठमाडौँ जिल्ला अदालतमा उपस्थित गराइनेछ ।

केही दिनअघि ज्यान मार्ने उद्योगको कसुरमा उनलाई सर्वोच्च अदालतले पाँच वर्ष जेल सजाय सुनाएको छ। 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै

ताजा उपडेट