छुटाउनुभयो कि?

गाजामा सुरक्षा परिषद्को मतदान रोक्ने अमेरिकी चेतावनी

काठमाडौँ । अमेरिकाले गाजा क्षेत्रमा युक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद्ले नयाँ मतदान रोक्ने चेतावनी दिएको छ । अल्जेरियाले राष्ट्रसङ्घीय सुरक्षा परिषद्मा मतदानका लागि आग्रह गरेको छ तर वासिङ्टनले  मतदानमा विशेषाधिकार प्रयोग गर्नसक्ने सङ्केत दिएको छ । 

+