नेपालमा वायुको गुणस्तरमा सुधार हुँदै
२२ चैत २०८०, बिहिवार
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लगानी भित्र्याउन कानुन संशोधन गरिने बताउनुभएको छ । प्रधानमन्त्रीले प्रतिवद्धता अनुरूप लगानी भित्र्याउन कानुन संशोधनलाई प्राथमिकता दिएको बताउनुभएको हो। उहाँले भन्नुभयो– ‘बोर्डबाट पास भैसकेपछि निर्णय परिणाममुखी बनाउन सदस्यज्यूहरूको स्वामित्व आवश्यक हुन्छ, यसका लागि अतिरिक्त पहलकदमी लिनुहुनेछ ।’