लुम्बिनीमा महरालाई मुख्यमन्त्री बनाउने सहमति
२२ चैत २०८०, बिहिवार
काठमाडौँ । गत फागुन मसान्तसम्म मुलुकभित्र कूल १८ खर्ब ७२ अर्ब ८२ करोड रुपैयाँ बराबरको विदेशी मुद्राको सञ्चिति रहेको छ । अमेरिकी डलरमा यस्तो सञ्चिति गत असार मसान्तमा ११ अर्ब ७१ करोड रुपैयाँ रहेकोमा गत फागुन मसान्तमा २० दशमलव आठ प्रतिशतले वृद्धि भई १४ अर्ब १४ करोड रुपैयाँ पुगेको छ ।