अन्तर्राष्ट्रिय श्रमिक अधिकारबारे प्रशिक्षण
२३ चैत २०८०, शुक्रवार
काठमाडौँ । सामाजिक सुरक्षा कोषले योगदानकर्तालाई विभिन्न सुविधाबापत ८ अर्ब रुपैयाँ भन्दा बढी भुक्तानी गरेको छ । कोषले बिहीबारसम्म एक लाख ३५ हजार आठ सय ४३ योगदानकर्तालाई आठ अर्ब ४८ करोड रुपैयाँ भुक्तानी गरेको हो ।