प्रतिफल आउने कार्य गर्न स्वास्थ्यमन्त्री श्रेष्ठको निर्देशन
२१ चैत २०८०, बुधवार
काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सहकारीको रकम ठगीका सम्बन्धमा संसदीय छानविन समिति गठनको माग कायमै राखेको छ । प्रतिनिधिसभाको बुधबारको बैठकको आकस्मिक समयमा नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछाने सहकारीको रकम ठगी प्रकरणमा जोडिएको विषयमा संसदीय छानविन समिति गठन गरिनुपर्ने माग दोहोर्याउनुभयो ।