उपनिर्वाचन : नेतृत्व छान्न इलामका मतदाता उत्साहित
२६ चैत २०८०, सोमवार
स्याङ्जा । नेपाल कम्युनिष्ट पार्टी (एमाले) स्याङ्जाको अध्यक्षमा सूर्यप्रसाद गैह्रे निर्वाचित हुनुभएको छ । उपाध्यक्षमा महेश पुरी, सचिवमा रामचन्द्र भट्टराई, उपसचिवमा अमृत श्रेष्ठ र चीनमाया गुरुङ निर्विरोध चयन हुनुभएको नवौँ अधिवेशन निर्वाचन कमिटीका संयोजक टङ्कप्रसाद न्यौपानेले जानकारी दिनुभएको छ । निर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई आज शपथ खुवाइनेछ ।