मिथिलामा सोमवती अमावस्या मनाइँदै
२६ चैत २०८०, सोमवार
काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले उद्योगी व्यवसायीको रायसुझावका आधारमा १० नयाँ कानुन ल्याउन प्रक्रिया अघि बढेको बताउनुभएको छ। सरकारले देशमा लगानी भित्र्याउने उद्देश्यका साथ वैशाख १६ र १७ गते तेस्रो लगानी सम्मेलन आयोजना गर्दैछ ।