विवाहित छोरीले माइतीसँग बह बिसाउने पुतला प्रारम्भ
२५ चैत २०८०, आइतवार
मोरङ । मच्छिन्द्र फुटबल क्लबले आठौँ संस्करणको विराट गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । विराटनगरको शहीद रङ्गशालामा शनिबार राति भएको खेलमा मच्छिन्द्रले साङ्ग्रिला फुटबल क्लब मोरङलाई २–० ले पाखा लगाउँदै उपाधिमा कब्जा जमाएको हो ।