टस जितेर गुजरातविरुद्ध ब्याटिङ गर्दै नेपाल
२५ चैत २०८०, आइतवार
गोरखपुर । भारत उत्तर प्रदेशको गोरखपुर जिल्लामा एक महिला बिजुलीको पोलमा चढेको डरलाग्दो घटना सार्वजनिक भएको छ । उनले आफनो प्रेमीलाई सँगै राख्न अनुरोध गर्दा श्रीमानले न मानेपछि बिजुलीको पोलमा चढेकी हुन् ।