एक घण्टाभित्र श्रम स्वीकृति प्रदान गर्छौँ : मन्त्री अर्याल
२५ चैत २०८०, आइतवार
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले लुम्बिनी विकास कोषका योजना प्रमुख इञ्जिनियर सरोज भट्टराईविरुद्ध मुद्दा दायर गरेको छ । आयोगले छोरा सरोज र आमा जनकनन्दनी भट्टराई दुवैलाई आरोप लगाउँदै आज विशेष अदालतमा मुद्दा दायर गरेको हो ।