
काठमाडौँ । पूर्वमन्त्री तथा नेकपा एमालेका नेता महेश बस्नेतविरुद्ध प्रहरीमा जबर्जस्ती करणीको उजुरी परेको छ ।
एमाले नेता बस्नेतविरुद्ध उनीबाट पीडित भएकी भनिएका युवा संघकी शोभा पाठकको उजुरी परेको हो । बस्नेतविरुद्ध पाठकले हुलाकमार्फत जबर्जस्ती करणीको किटानी जाहेरी दिएकी हुन्।
बस्नेतविरुद्ध आफूले जबर्जस्ती करणीको उजुरी दिएको पाठकले नेपालकैरनलाई जानकारी गराएकी छन् । जाहेरी दर्ता भएपछि प्रारम्भिक अनुसन्धान गर्ने प्रक्रिया थालिएको काठमाडौं प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा