सदन खुलाउन सभामुखले प्रमुख दलका नेताहरुलाई छलफलमा बोलाए
२७ चैत २०८०, मङ्गलवार
सप्तरी । राष्ट्रपति रामचन्द्र पौडेलले प्रसिद्व शक्तिपीठ छिन्नमस्ता मन्दिरमा दर्शन तथा पूजा अर्चना गर्नुभएको छ । राष्ट्रपतिले छिन्नमस्ता गाउँपालिका–३ मा रहेको धार्मिक एवम पर्यटकीय क्षेत्र छिन्नमस्ता भगवती मन्दिरमा मंगलबार बिहान बिशेष पूजा गर्नुका साथै टीका, फूल तथा प्रसाद ग्रहण गर्नुभयो ।