कोशी प्रदेश प्रमुख समक्ष मधेसी आयोगको प्रतिवेदन पेश
२७ चैत २०८०, मङ्गलवार
काठमाडौँ । उपनिर्वाचनका लागि बुधबारदेखि आचारसंहिता लागू हुने भएको छ । निर्वाचन आयोगले वैशाख १५ गते हुने उपनिर्वाचन स्वच्छ, स्वतन्त्र, निष्पक्ष, भयरहित र सुरक्षित वातावरणमा सम्पन्न गर्न चैत २८ गतेदेखि सम्बन्धित क्षेत्रमा निर्वाचन आचारसंहिता लागू गर्ने निर्णय गरेको छ ।