छुटाउनुभयो कि?

चण्डेश्वरी जात्रामा रैथाने खाना महोत्सव

काभ्रे ।  बनेपास्थित ऐतिहासिक चण्डेश्वरी जात्राका अवसरमा आजदेखि रैथाने खाना महोत्सव शुरु भएको छ । तीन दिनसम्म चल्ने जात्रा अवधिभर महोत्सव पनि सञ्चालन हुने आयोजकको भनाइ छ ।

+