छुटाउनुभयो कि?

कर्णालीका नवनियुक्त मन्त्री शाहद्वारा शपथ ग्रहण

सुर्खेत । कर्णाली प्रदेश सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विनोद शाहले पद तथा गोपनीयताको शपथ लिनुभएको छ । आज प्रदेश प्रमुख तिलक परियारले उहाँलाई शपथ खुवाउनुभएको हो । 

+