छुटाउनुभयो कि?

नेपालमा फेरि ‘केपी’ नामक कोरोना भाइरस देखियो

काठमाडौँ । नेपालमा फेरि कोरोना भाइरस देखिएको छ । कोरोना भाइरसको ओमिक्रोन भेरियन्टको नयाँ सव भेरियन्ट भेटिएको हो । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले कोरोना भाइरस सङ्क्रमित ४२ जना जिन सिक्वेन्सिङ गर्दा ‘केपी १’ ‘केपी २’ ‘केपी ३’ र ‘केपी ४’ पुष्टि भएको प्रयोगशालाका सूचना अधिकारी कृष्णप्रसाद जैसीले जानकारी दिनुभएको छ । 

+