छुटाउनुभयो कि?

घुम्ती शिविरमार्फत न्याय सम्पादन

दाङ । घोराही उपमहानगरपालिकाको न्यायिक समितिले न्यायिक घुम्ती शिविरमार्फत न्याय सम्पादन गर्नेदेखि कानुनी साक्षरता अभियानलाई अगाडि बढाएको छ । यो अभियानलाई गाउँ बस्तीसम्म पुर्याउन थालेपछि स्थानीयसमेत लाभान्वित हुन थालेका छन् । 

+