श्रमाधान रोजगार मेला’मा २६ सयले दिए आवेदन
२९ जेठ २०८१, मङ्गलवार
काठमाडौँ । यमनमा डुङ्गा डुब्दा कम्तीमा ३९ आप्रवासीको मृत्यु भएको छ । यमनमा दुई सय भन्दा बढी आप्रवासी बोकेको डुङ्गा डुब्दा अफ्रिकाबाट आप्रवासन मार्गमा प्रकोपमा परेका कम्तीमा ३९ जनाको मृत्यु भएको संयुक्त राष्ट्रसङ्घीयको एजेन्सीले जनाएको छ ।