पार्टी विधि पद्धतिमा चलाउनुपर्छ : कांग्रेस नेता केसी
२९ जेठ २०८१, मङ्गलवार
बागलुङ । विषादीयुक्त कृषि उपजले बजार लिइरहेका बेला बागलुङ बजारका सुवास राजभण्डारी अर्गानिक कृषि उपजको बजारीकरणमा व्यस्त हुनुहुन्छ । ‘शुरुमा तोरीको तेलको कारोबार गरेको थिए, पछि ताराखोलाको भाङ्गो, टिुमर, सिस्नो, भट्टमास, घीउ, तोरीको तेल, गुन्द्रक, ढकायोको साग, फापरको पीठो, कोदोको पीठो, मकै र जौको च्याख्ला, ताराखोलामा उत्पादन भएको रन्बो ट्राउट माछालगायतका सामाग्री बिक्री गर्दै आएको छु’ उहाँले भन्नुभयो ।