छुटाउनुभयो कि?

राष्ट्रियसभा समितिमा भूकम्प प्रभावित जिल्लाको अवस्थाबारे छलफल

काठमाडौँ । राष्ट्रियसभा, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिले भूकम्प प्रभावित जिल्लाको अवस्था बारे गृह मन्त्रालय लगायत सरोकार निकायसँग छलफल गर्ने भएको छ । समितिका सदस्य सम्मिलित टोली भूकम्प प्रभावित सल्यान, रुकुमपश्चिम र जाजरकोटको स्थलगत अवलोकन भ्रमण गरेर फर्केपछि छलफलको तयारीमा जुटेको हो ।

+