राजनीतिक उथलपुथलपछि फिजीको प्रमुख पार्टीको दर्ता रद्द
१८ असार २०८१, सोमवार
काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष ओलीले आफ्ना मन्त्रीहरुलाई बालकोट बोलाएको हल्ला मात्रै भएको बताउनुभएको छ । यसअघि एमालेबाट सहभागी मन्त्रीहरुलाई आकस्मिक रुपमा ओलीको निवास बालकोट बोलाइएको जानकारी गराइएको थियो । यस्तो ब्यहोराको समाचार सार्वजनिक भएपछि ओलीको सचिवालयले त्यो निराधार हल्ला मात्रै जनाएको छ ।