पेट्रोल प्रतिलिटर दुई र डिजेल पाँच रुपैयाँले वृद्धि
१७ असार २०८१, आइतवार
काठमाडौँ । एकीकृत समाजवादीको १० औँ महाधिवेशनअन्तर्गत् सोमबारबाट बन्द सत्र शुरू हुँदैछ। कमलादीस्थिति प्रज्ञा भवनमा जारी महाधिवेशनमा आज बिहान ९ बजेबाट बन्द सत्र शुरू हुनेछ। त्यसअघि अध्यक्ष मण्डल गठन हुने एकीकृत समाजवादीले जानकारी दिएको छ। बन्द सत्रमा अध्यक्षको राजनीति प्रतिवेदन, महासचिवको सांगठनिक प्रतिवेदन, नेपाली विशेषताको समाजवाद, विधान संशोधन प्रस्ताव पेश गरिनेछ।