छुटाउनुभयो कि?

एमाले सचिवालय बैठक शुरु

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को सचिवालय बैठक शुरु भएको छ ।  ललितपुर, च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा बैठक शुरु भएको एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिनुभएको छ । नेकपा एमाले र नेपाली कांग्रेसबीच सोमबार राति मुलुकको राजनीतिक स्थायित्वका लागि संविधान संशोधन लगायत कार्यसूचीमा सहकार्य गर्ने  सहमति भएसँगै सचिवालय बैठक भएको हो । 

+