
काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गत शनिबार एमाले अध्यक्ष केपी ओलीसँग भएको छलफल सकारात्मक भएको बताउनुभएको छ ।
बूढानीलकण्ठस्थित आफ्नै निवासमा बसेको पदाधिकारी बैठकमा देउवाले शनिवार बालकोटमा ओलीसँग भएको तीन घण्टा लामो छलफल सकारात्मक भएको जानकारी गराउनुभएको हो ।
‘बालकोटमा पूर्वप्रधानमन्त्री ओलीसँग अत्यन्तै सौहार्दपूर्वक भेट भएको छ। सकारात्मक कुराहरू छन्,’ सभापतिको उद्धृत गर्दै कांग्रेस प्रचार विभाग प्रमुख मीन विश्वकर्माले भन्नुभयो, ‘यसका बारेमा अहिले धेरै टिप्पणी नगरौं ।’
देउवा-ओली भेटपछि कांग्रेस र एमाले मिलेर सत्ता समीकरण बनाउने तयारी अगाडि बढेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- तीन मन्त्रीले लिए शपथ, कुलमानलाई उर्जा, भौतिक र शहरीको जिम्मेवारी
- मध्यरातमा प्रधानमन्त्री कार्कीको राजीनामा माग्दै बालुवाटारमा नाराबाजी
- बारबरा फाउन्डेशनले भन्यो– ‘हामी नेपाल’सँग सम्बन्ध छैन
- अनिश्चितकालका लागि बन्द भयो लाइसेन्स छपाइ र वितरण
- जेनजी आन्दोलनका मृतकलाई शहीद घोषणा, जनही १० लाख दिने निर्णय
- पूर्वमन्त्री सुमना श्रेष्ठद्वारा रास्वपा परित्याग
- जेनजी आन्दोलनमा आगजनी र तोडफोड षडयन्त्र : प्रधानमन्त्री कार्की
- जेनजी आन्दोलनमा जीवन गुमाउनेको संख्या ७२ पुग्यो
- प्रधानमन्त्री कार्कीद्वारा पदभार ग्रहण
- स्थानीय तह र विद्यालय आजदेखि संचालन