
काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष ओलीले आफ्ना मन्त्रीहरुलाई बालकोट बोलाएको हल्ला मात्रै भएको बताउनुभएको छ ।
यसअघि एमालेबाट सहभागी मन्त्रीहरुलाई आकस्मिक रुपमा ओलीको निवास बालकोट बोलाइएको जानकारी गराइएको थियो । यस्तो ब्यहोराको समाचार सार्वजनिक भएपछि ओलीको सचिवालयले त्यो निराधार हल्ला मात्रै जनाएको छ ।
एमाले अध्यक्ष ओलीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँगको भेटवार्तापछि सत्ता समीकरण परिवर्तनको चर्चा चलिरहेका बेला मन्त्रीहरुलाई बालकोट बोलाउनु भएको भन्ने सममाचार विभिन्न संचार माध्यममा प्रकाशित भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- तीन मन्त्रीले लिए शपथ, कुलमानलाई उर्जा, भौतिक र शहरीको जिम्मेवारी
- मध्यरातमा प्रधानमन्त्री कार्कीको राजीनामा माग्दै बालुवाटारमा नाराबाजी
- बारबरा फाउन्डेशनले भन्यो– ‘हामी नेपाल’सँग सम्बन्ध छैन
- अनिश्चितकालका लागि बन्द भयो लाइसेन्स छपाइ र वितरण
- जेनजी आन्दोलनका मृतकलाई शहीद घोषणा, जनही १० लाख दिने निर्णय
- पूर्वमन्त्री सुमना श्रेष्ठद्वारा रास्वपा परित्याग
- जेनजी आन्दोलनमा आगजनी र तोडफोड षडयन्त्र : प्रधानमन्त्री कार्की
- जेनजी आन्दोलनमा जीवन गुमाउनेको संख्या ७२ पुग्यो
- प्रधानमन्त्री कार्कीद्वारा पदभार ग्रहण
- स्थानीय तह र विद्यालय आजदेखि संचालन