छुटाउनुभयो कि?

भद्रकाली मन्दिर परिसर पुनःनिर्माण शुरु

काठमाडौँ । भद्रकाली मन्दिर परिसर पुनःनिर्माण शुरु गरिएको छ । ३४ करोड ८० लाख ७१ हजार रुपैयाँ लागतमा मन्दिरको दक्षिण पश्चिमबाट पुनःनिर्माण शुरु गरिएको हो ।  काठमाडौँ महानगरपालिकाकी उपप्रमुख सुनिता डङ्गोलले आज मन्दिर परिसर पुनःनिर्माणको शिलान्यास गर्नुभयो । विसं २०७२ को भूकम्पले मन्दिर जीर्ण भए पनि अझै पुनःनिर्माण हुन सकेको थिएन  ।  

+