छुटाउनुभयो कि?

नहर मर्मत नहुँदा खनियाघाटमा सिँचाइ समस्या

पर्वत । जिल्लाको जलजला गाउँपालिका–८ नाग्लीवाङमा सडक फराकिलो बनाउन भत्काइएको नहर पुनःनिर्माण नहुँदा उपल्लो खनियाघाटमा सिँचाइको समस्या भएको छ । नहर मर्मत नगर्दा स्थानीय कृषकको पाँच सय रोपनीभन्दा बढी खेत यसवर्ष बाँझै रहने भएको छ । 

+