२१ वर्षपछि थिमी ताहनानीमा भैरव नाच
2081-04-15
काठमाडौँ । प्रहरीले जुवा खेलिरहेको अवस्थामा १० लाख ११ हजार रुपैयाँसहित ९ जनालाई पक्राउ गरेको छ । सिन्धुपाल्चोक घर भई हाल काठमाडौँ महानगरपालिका–६ जोरपाटी बस्ने ४६ वर्षीय अशोक लामा, ताप्लेजुङ घर भई हाल काठमाडौँको टोखा नगरपालिका–५ बस्ने ३८ वर्षीय नारायण लाबुङ, बूढानीलकण्ठ नगरपालिका–५ देउला टोल बस्ने २१ वर्षीय कवीर देउला लगायत जुवा खेलेको आरोपमा पक्राृउ परेका हुन् ।