सवारी दुर्घटनामा सैनिक जवानको मृत्यु
2081-04-16
कैलाली । सुदूरपश्चिममा सवारी दुर्घटनाबाट १ वर्षमा १ सय ७२ को मृत्यु भएको छ । गत आर्थिक वर्ष २०८० र ८१ मा सुदूरपश्चिम प्रदेशमा सवारी दुर्घटनाबाट एक वर्षमा एक सय ७२ जनाको मृत्यु भएको हो ।