‘औद्योगिक क्षेत्रको विकास बिना मुलुकको समृद्धि असम्भव’
2081-04-14
मनाङ । बाढीपहिरो कारण पूर्ण रुपमा अवरुद्ध मनाङ प्रवेशको एक मात्र सडक सञ्चालनमा आएको छ । चामे गाउँपालिका–१ तिमाङस्थित स्याक्र्यु झरनामा फलामको पुल राखेपछि यातायात सञ्चालनमा आएको हो ।