छुटाउनुभयो कि?

एयरहोस्टेसको सुविधा बढाउन माग, मन्त्रीलाई बुझाए ज्ञापन

काठमाडौँ । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) मा कार्यरत विमान परिचारक र विमान परिचारिका (एयरहोस्टेस) ले सुविधा बढाउन माग गरेका छन् । निगममा लामो समयदेखि कार्यरत एयरहोस्टेसले सेवासुविधा नपाएको भन्दै सेवा वृत्तिको माग गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेसमक्ष आग्रह गरेका छन् ।

+