परराष्ट्र सचिव लम्साल भोलि ओमान प्रस्थान गर्ने
2081-04-20
जनकपुर । मधेस प्रदेश सरकारले शास्त्रीय सङ्गीतका गुरु गुरुदेव कामतको निधनको शोकमा आज राष्ट्रिय झण्डा आधा झुकाएको छ । गायक कामतको गत बिहीबार निधन भएको हो ।