आजदेखि पुनः प्रदर्शनमा चलचित्र ‘बुलाकी’
2081-04-32
काठमाडौँ। प्रतिनिनिसभा सदस्यहरूले बैंकिङ अपराध नियन्त्रणमा कडा कानुनी व्यवस्था जरूरी रहेको बताउनुभएको छ । सिंहदरबारमा आज बैंकिङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८० माथि संसद्को अर्थ समितिमा भएको छलफलमा उहाँहरूले बैंक तथा वित्तीय प्रणालीलाई असर नपार्ने गरी कानुन तर्जुमा गर्न जरूरी रहेको बताउनुभएको हो । वित्तीय सुशासनलाई ध्यानमा राखेर विधेक पारित गर्नुपर्नेमा सांसदहरूको जोड थियो ।