पहिरोले भोजपुरको पाँचधारे–चखेवा सडक अवरुद्ध
2081-04-31
कैलाली । टीकापुर अस्पतालमा ‘सर्जरी’ सेवा शुरुवात भएपछि यस क्षेत्रका बिरामीलाई अन्यत्र जानुपर्ने अवस्था अन्त्य भएको छ । अस्पतालमा विगत दुई वर्षदेखि शल्यचिकित्सकका विशेषज्ञको सेवा सञ्चालनमा छ । दुई वर्षमा ‘जनरल सर्जन’तर्फ १ हजार ३ सय ७० को शल्यक्रिया भएको छ ।