छुटाउनुभयो कि?

सरकारले निराशालाई आशामा बदल्नुपर्छ : महासचिव पोखरेल

काठमाडौँ । नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले सरकारले जनतामा उत्पन्न निराशालाई आशामा बदल्दै राजनीतिक स्थायित्वको आधार तयार गर्नुपर्ने बताउनुभएको छ। उहाँले देशमा अस्थिरता सिर्जना हुन नदिन आर्थिक विकास सँगसँगै सामाजिक विकासको अवधारणा (मोडेल) मा पनि ध्यान दिनुपर्ने बताउनुभयो। 

+