छुटाउनुभयो कि?

थाइल्याण्डका प्रधानमन्त्री श्रेथा पदच्युत

काठमाडौँ । थाइल्याण्डका प्रधानमन्त्री श्रेथा थाभिसिन  पदच्युत  हुनुभएको छ । थाइल्याण्डको संवेधानिक अदालतले प्रधानमन्त्री  थाभिसिनलाई पदीय मर्यादामा आँच आउने कार्य गरेको अभियोग सम्बन्धमा फैसला दिँदै बुधबार पदच्युत गर्न आदेश दिएको हो ।

+