कांग्रेस एक साताभित्र कोशी सरकारमा : कोइराला
2081-04-31
काठमाडौँ । दक्षिण एशियाली राष्ट्रहरुबीच हुने यु–२० पुरुष साफ च्याम्पियनसिप फुटबल प्रतियोगिता भदौ २ गतेदेखि नेपालमा शुरु हुँदैछ । प्रतियोगिता शुरु हुन ३ दिन बाँकी रहँदा पनि खेल कुन मैदानमा हुने अझै टुङ्गो लागेको छैन ।