नेपाली इञ्जिनीयरलाई अन्तर्राष्ट्रिय मान्यता दिलाउने ढोका खुल्यो
2081-06-07
काठमाडौँ । अमेरिका, चीन र भारत लगायतका मुलुकले श्रीलङ्काका नवनिर्वाचित राष्ट्रपति अनुरा कुमारा दिसानायकालाई बधाई तथा शुभकामना दिएका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले श्रीलङ्काका नवनियुक्त राष्ट्रपति दिसानायकालाई बधाई तथा शुभकामना व्यक्त गर्दै सामाजिक सञ्जाल एक्समार्फत् दिनुभएको सन्देशमा भनिएको छ– ‘अनुरा कुमारा दिसानायका, श्रीलङ्काको राष्ट्रपति चुनावमा तपाईंको विजयका लागि बधाई।’