पहिचान खोज्दै अपाङ्ग द्वन्द्वपीडितहरु
2081-06-07
भक्तपुर । संसदीय समिति नेपाल ट्रष्टको जग्गा र शैक्षिक संस्था अवस्था बुझ्न जुटेको छ । प्रतिनिधिसभाअन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति अम्मरबहादुर थापा नेतृत्वको टोलीले आज भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित नेपाल ट्रष्टको नाममा रहेको १ सय ८ रोपनी जग्गाको अनुगमन निरीक्षण गरेको हो ।