छुटाउनुभयो कि?

दुर्गा प्रसाईं पक्राउको विरोधमा चक्काजाम, तीनवटा ट्रकमा आजगनी

झापा । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई पक्राउ गरेको विरोधमा प्रसाईंका समर्थकले आज झापामा तीनवटा ट्रक जलाएका छन् । मेडिकल व्यवसायी प्रसाईंलाई आइतबार प्रहरीले पक्राउ गरेको थियो । पक्राउको विरोधमा प्रसाईँका समर्थकले झापाका छुट्टा छुट्टै ठाउँमा भारतीय नम्बर प्लेटका ३ वटा ट्रकमा आगजनी गरेको प्रहरीले बताएको छ ।

+