वर्षा नहुँदा धान उत्पादक किसान चिन्तित
2081-06-08
काठमाडौँ । घरेलु मैदानमा आयोजना हुने महिला साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताका लागि प्रारम्भिक चरणमा ४० खेलाडी छनोट भएका छन् । कात्तिक १ देखि १४ गतेसम्म हुने प्रतियोगिताको लागि नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक राजेन्द्र तामाङले आज खेलाडी छनोट गर्नुभएको हो ।