‘पदयात्राका लागि नेपालको हिमाली क्षेत्र उत्कृष्ट’
2081-06-13
काठमाडौँ । साहित्यकार बखतबहादुर शाहीको कर्णालीको धर्म र संस्कृतिमा आधारित सामाजिक उपन्यास ‘भ्या’ लोकार्पण गरिएको छ । शिखा बुक्सद्वारा प्रकाशित उक्त उपन्यासको मूल्य ५२५ रहेको छ ।