छुटाउनुभयो कि?

अस्थायी आवासका लागि अनुदान उपलब्ध गराइने

काठमाडौँ । बाढीपहिरो पीडितलाई  अस्थायी आवास बनाउनको लागि सरकारले अनुदान उपलब्ध गराउने भएको छ । सरकारले विपदबाट भएको क्षतिको मूल्याङ्कन गर्न एक विशेष कार्यदल गठन गरी १५ दिनभित्र विवरण सङ्कलन गर्ने भएको छ । 

+