प्रधान सेनापति र चीनको राजदूतबीच भेटवार्ता
2081-06-13
सिन्धुली। अवरुद्ध बिपी राजमार्गको नेपालथोक–खुर्कोट सडकखण्ड आज साँझदेखि सञ्चालनमा आएको छ । सुनकोशी गाउँपालिका–३ कमेरेफाँटको पहिरो पन्छाउनुका साथै वडा नम्बर ७ कानढुङ्ग्रीमा अस्थाई डाइभर्सन निर्माण गरेपछि उक्त सडकखण्डमा सवारीसाधन चल्न थालेका हुन् ।