आजबाट सफा र सुकिलो नोट साट्न पाइने
2081-06-13
काठमाडौँ । गएको साता लगातार उकालो लागेको सुनको भाउ आज भने घटेको छ । सुनको मूल्य आइतबार प्रतितोला ६ सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।