सुदूरपश्चिम रोयल्स र एसपिएबीच सम्झौता
2081-08-04
काठमाडौँ । प्रेस काउन्सिल नेपालले अपुष्ट र भ्रमपूर्ण सामग्री प्रसारण गरी अराजकता फैलाएको भन्दै ८ युट्युब च्यानल र एक फेसबुक पेजमाथि कारबाही गरेको छ। दर्ता र सूचीकरण विना चलेका तीन च्यानलबारे थप अनुसन्धानका लागि साइबर ब्यूरोलाई पत्राचार गरिएको छ। सूचीकरण भएका च्यानलहरूलाई अप्रमाणित र एकपक्षीय सामग्री तत्काल हटाउन निर्देशन दिइएको छ।