छुटाउनुभयो कि?

इजरायल–प्यालेस्टाइन युद्धमा तटस्थ नबस्न ध्यानाकर्षणपत्र

काठमाडौँ । इजरायल–प्यालेस्टाइन युद्धमा नेपाललाई तटस्थ नबस्न माग गरिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष प्यालेस्टाइनमाथि इजरायलले गरिरहेको हमलाविरुद्ध प्रस्तुत हुनुपर्ने माग गर्दै विभिन्न राजनीतिक दल र नागरिक संस्थाले आज ध्यानाकर्षणपत्र बुझाइएका छन् ।

+