छुटाउनुभयो कि?

दुई खर्ब ५४ अर्ब कर उठेन

काठमाडौँ ।  लक्ष्यअनुरुप कर सङ्कलन गर्न हम्मेहम्मे परिरहेको अवस्थामा आर्थिक वर्ष २०८० र ८१ मा २ खर्ब ५४ अर्ब ३ करोड रुपैयाँ कर असुल गर्न बाँकी रहेको पाइएको छ । आन्तरिक राजस्व विभागका अनुसार तीन लाख १९ हजार तीन सय ८१ करदाताको २ खर्ब ५० करोड रुपैयाँ भन्दा बढी बक्यौता देखिएको हो ।

+