छुटाउनुभयो कि?

एमाले जिल्ला सदस्य श्रेष्ठ समाजवादीमा प्रवेश

काठमाडौँ। नेकपा एमाले काठमाडौँ जिल्ला कमिटी सचिवालय सदस्य अरूण प्रकाश श्रेष्ठ नेकपा एकीकृत समाजवादीमा प्रवेश गर्नुभएको छ । एमाले जिल्ला कमिटी सदस्य  श्रेष्ठलाई पूर्वप्रधानमन्त्री तथा एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालले पार्टीमा भित्र्याउनु भएको छ । 

+